काठमाडौं । आज शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।
बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै

Read Complete Original Article
Published originally on लोकपथ

काठमाडौं । आज शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।
Published originally on लोकपथ

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै महाकाली नदीमाथिको दार्चुलाको असिगडा र भारत दार्चुलाको छारछुम मोटरेबल पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि सीमावर्ती बासिन्दाको वर्षौंदेखि महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ११० मिटर लामो दुई लेनको ...

नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त कम्पनीले प्रस्ताव पेस गर्न सक्ने जनाएको ...

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । ...

ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ । ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार ...