स्रोत अभाव देखाउँदै सरकारले बन्द गरेको नगद अनुदान कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नयाँ स्वरूपमा ब्युँताएका छन् । मन्त्रालयले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ ल्याएर उद्योग तथा निर्यातकर्तालाई १० प्रतिशतसम्म नगद प्रोत्साहन उपलब्ध गराउने व्यवस्था गरेको हो । यसअघि निर्यात मूल्यका आधारमा नगद अनुदान दिँदै आएको सरकारले अब उत्पादन वृद्धि, निर्यात, स्वदेशी मूल्य अभिवृद्धि, राजस्व र रोजगारीमा उद्योगले पुर्‍याएको योगदानलाई अनुदान वितरणको आधार बनाएको छ । फरकधारलाई प्राप्त...
नगद अनुदान ब्युँताउँदै मन्त्री साह : ठूला उद्योगलाई ८० लाखसम्म, रोजगारीभन्दा निर्यातलाई प्राथमिकता

Read Complete Original Article
Published originally on फरकधार






