काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रतामा बाधा पुर्याउने पुराना तथा असान्दर्भिक कानुन खारेज र संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यस्तो बताएकी हुन् […]
नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता रोक्ने कानुन खारेज गर्दै सरकार

Read Complete Original Article
Published originally on लोकपथ






