काठमाण्डु- बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा भएको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) न्यायाधीशविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेको छ। न्यायालयभित्र देखिएका विकृति र बिचौलियासँग न्यायाधीशको सम्पर्कको विषयलाई गम्भीर रूपमा लिएको रास्वपाले अब संसद्बाटै यसको निराकरण खोज्ने तयारी गरेको हो। पार्टीभित्र सभापति रवि लामिछानेले […]
विवादित न्यायाधीशविरुद्ध कानुनी उपचारको विकल्प खोज्दै रास्वपा, महाभियोगसम्मै पुग्ने रविको तयारी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






