गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन् । नयाँ जातको धान लगाउँदा उत्पादनमा कमी आएपछि वर्षभरि खाने अन्न जुटाउन समेत समस्या हुने चिन्ता थपिएको हो । धानखेतीमा भएको क्षति र समस्याको समाधान खोज्दै किसान अहिले दिनहुँजसो नगरपालिकाको कृषि शाखा पुग्ने गरेका छन् । माडी नगरपालिका-७, ६, ५ लगायत क्षेत्रका स्थानीयद्वारा एग्रोभेटबाट बीउ किनेर लगाएको ‘बायोसीड ३०...
खेतभरि धानका बोट, बालामा दाना छैनन्

Read Complete Original Article
Published originally on फरकधार






