काठमाण्डु– काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न चुनदेवी पुग्ने गरेका नेता कार्यकर्तालाई एउटै कुरा भनिरहेका हुन्छन्, ‘रुख र चारतारे झण्डा हामीलाई आउँछ, तिमीहरु चिन्ता नगर ।’ यसो भन्दा देउवामा उच्च प्रकारको आत्मविश्वास देखिने गरेको उनलाई भेट्नेहरु बताउँछन् । गत साता देउवा भेटेका एक पूर्वपदाधिकारीले देउवाको आत्मविश्वास देखेर आफूहरु नै चकित पर्ने गरेको बताए । ‘शेरबहादुर […]
चुनदेवी पुग्ने कार्यकर्तालाई देउवाले भन्ने गरेका छन्ः रुख र झण्डा हाम्रो हुन्छ, चिन्ता नगर

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






