नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकडलगायतका घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, &l...
बालेन सरकारसँग रिसायो कांग्रेस, किन जनाइरहेको छ आपत्ति ?

Read Complete Original Article
Published originally on फरकधार






