Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

काठमान्डु गोर्खाजलाई कर्णाली याक्सको १८१ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमान्डु गोर्खाजलाई कर्णाली याक्सको १८१ रनको लक्ष्य
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे । पवन सर्राफले २३ बलमा २ छक्का मदतमा अविजित ३० रन जोडे । गुल्सन झाले १२ बलका २ छक्का...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै
PoliticsJust now

महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै

काठमाण्डु– महाअभियोगको विषयमा प्रतिपक्षी दलहरूले तत्काल कुनै निर्णयमा पुग्नुभन्दा सत्तापक्षको औपचारिक धारणा र तयारी पर्खने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षले महाअभियोगको विषयलाई कसरी अघि बढाउँछ भन्ने स्पष्ट भएपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो रणनीति तय गर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा […] ...

काठमाण्डुपाटी
बिचौलिया प्रकरणबारे गगनले भने : कांग्रेसविरुद्धका आरोप निराधार, सरकार विषयान्तर गर्न खोज्दैछ
PoliticsJust now

बिचौलिया प्रकरणबारे गगनले भने : कांग्रेसविरुद्धका आरोप निराधार, सरकार विषयान्तर गर्न खोज्दैछ

काठमाण्डु- नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका आरोपहरू निराधार र कपोलकल्पित भएको दाबी गरेको छ। सरकारले आफ्ना पछिल्ला गतिविधि र घटनाबाट जनताको ध्यान मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउन खोजेको कांग्रेसको आरोप छ। कांग्रेस सभापति गगनकुमार थापाको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वलाई लक्षित गरी प्रकाशित […] ...

काठमाण्डुपाटी
दुई न्यायाधीशलाई महाभियोग लगाएर न्यायालय सुध्रिँदैन : खुश्बु ओली
PoliticsJust now

दुई न्यायाधीशलाई महाभियोग लगाएर न्यायालय सुध्रिँदैन : खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की संसदीय दलकी नेता खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमले आम नागरिकको न्यायालयप्रतिको विश्वासमा असर परेको बताएकी छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसले आह्वान गरेको प्रमुख प्रतिपक्षी दलहरूको जारी बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा व्यापक सुधारको आवश्यकता रहेको बताइन् । एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउँदैमा न्यायालयको समस्या समाधान नहुने उनको भनाइ छ ...

फरकधार
संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने
PoliticsJust now

संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने

काठमाण्डु– विपक्षी दलहरूले संसद बैठक बोलाउन माग राखेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग राखेका हुन्। सबै विपक्षी दलहरू सामेल भएको बैठकमा संसद बैठक बोलाउन माग राखिएको नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। थापाका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका थिए। […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play