नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको हो । यसअघि लगातार दुई खेल जितेको कर्णालीले भने पहिलो हार बेहोरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो । कर्णालीका लागि आरिफुल इस्लामले २२ बलमा पाँच चौका र तीन छक्कासहित ४४ रन बनाए । हुसेन ...
रोमाञ्चक खेलमा काठमाण्डू चार विकेटले विजयी, कर्णालीको पहिलो हार

Read Complete Original Article
Published originally on फरकधार






