• चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ। • चितवनले २० ओभरमा १२९ रन बनाएको छ, रवी बोपराले ४९ रन जोडे। • आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ।
एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालबहस






