अमेरिकाको फ्लोरिडामा एक व्यावसायिक जेट दुर्घटना हुँदा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको छ। एएफपीका अनुसार आइतबार टेक्सासबाट बहामास जाँदै गरेको विमान दुर्घटना भएको हो। विमान सडकनजिकै जमिनमा खस्दा ठुलो विस्फोट भएको थियो। आगो वरपरका क्षेत्रमा समेत फैलिएको थियो। दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको मार-ए-लागो निवासबाट लगभग १४ क...
अमेरिकामा विमान खस्दा ९ जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






