पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती–पथलैया खण्डको बागमती–पथलैया सडकको स्तरोन्नतिको जिम्मा चिनियाँ र भारतीय कम्पनीले पाउने भएका छन्। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले बागमती–पथलैया सडक खण्ड विस्तारका लागि चिनियाँ र भारतीय कम्पनी छनोट भएको जानकारी दिएको हो। ५३ किलोमिटर सडक खण्डलाई दुई...
९ अर्बमा चिनियाँ र भारतीय कम्पनीले पाउँदै बागमती–पथलैया सडक निर्माणको जिम्मा

Read Complete Original Article
Published originally on नेपालखबर






