सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापा...
उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

Read Complete Original Article
Published originally on नेपालखबर






