इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विपक्षी नेता गादी आइजेनकोटसँग मिलेर सरकार बनाउन तयार भएका छन्। इजरायली मिडिया आई२४ का अनुसार, नेतन्याहु एजेनकोटले अरब दलहरूको समर्थनमा वैकल्पिक सरकार बनाउन सक्छन् भन्ने चिन्तामा छन्। जसले उनलाई सत्ता छाड्न बाध्य पार्छ। यसैकारण नेतन्याहुले एजेनकोटसँग गठबन्धनको सम्भावनालाई अस्वीकार गरेका छैनन्। यद्...
सत्ता जोगाउन नेतन्याहु विपक्षी आइजेनकोटसँगै मिल्न तयार

Read Complete Original Article
Published originally on नेपालखबर






