प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकमा उक्त निर्देशन दिइएको हो। बैठकमा मन्त्रालयले राष्ट्रिय गौरवको आयो...
सुनकोसी-मरिण आयोजनाको ठेक्का तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

Read Complete Original Article
Published originally on नेपालखबर






