स्पेनको क्यानरी टापुनजिकै आप्रवासीले भरिएको डुंगामा १५ जनाको शव फेला परेका छन्। डुंगाको इन्जिन बिग्रिएपछि लगभग १०० जना तीन दिनसम्म समुद्रमा अलपत्र परेका थिए। यस क्रममा डुंगामा खाना र पिउने पानी सकियो। स्पेनी सञ्चारमाध्यमका अनुसार तिर्खा लागेपछि केही मानिसले समुद्रकै नुनिलो पानी पिए। जसले निर्जलीकरण निम्त्याएर उनीहरूको मृत्यु भएको आश...
युरोप जाँदै गरेको डुंगामा १५ जनाको शव

Read Complete Original Article
Published originally on नेपालखबर






