जुम्ला । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च जुम्लाका प्रमुख धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिर पुर्याइएको छ । शनिबार म्याराथन धावक हरिबहादुर रोकायको नेतृत्वमा ख्यातिप्राप्त ओलम्पियनहरुले प्रतियोगिताको...
जुम्लाको चन्दनाथ पुर्याइयो १०औँ राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

Read Complete Original Article
Published originally on रातोपाटी






