लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति, वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा.डा. सुवर्णलाल बज्राचार्य महत्वपूर्ण जिम्मेवारीसहित उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध भएका छन्। शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका उनलाई पार्टीका अध्यक्ष कुलमान घिसिङले खादा ओढाएर स्वागत गरे। उनको आगमनले पार्टीको केन्द्रीय न...
वरिष्ठ अर्थशास्त्री बज्राचार्य उज्यालो पार्टीमा आबद्ध

Read Complete Original Article
Published originally on नेपालखबर






