भारतको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका-२ मा निर्मित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन उद्घाटन गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा शुक्रबार भवन उद्घाटन गरेका हुन्। दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवनको निर्माण उ...
भारतको सहयोगमा मुस्ताङमा निर्मित छात्रावास भवन उद्घाटन

Read Complete Original Article
Published originally on नेपालखबर






