बागमती प्रदेशसभा १४ महिनादेखि सभामुखविहीन छ। तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पद नयाँ प्रदेश सरकार गठन भएको तीन महिना बितिसक्दा पनि पूर्ति हुन सकेको छैन। सत्ता साझेदार दलहरूबिच सभामुख पदको भागबन्डा, मन्त्रालयको जिम्मेवारी र राजनीतिक समीकरणमा सहमति जुट्न नसक्दा प्रदेशसभाले नयाँ सभामुख पाउन नसकेको हो। सभामुख चयनमा भएको ढ...
जेनजी आन्दोलनयता सभामुखविहीन बागमती प्रदेशसभा

Read Complete Original Article
Published originally on नेपालखबर






