काठमाडौं- फोनपेले नबिल बैंकसँगको सहकार्यमा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि दैनिक भुक्तानीलाई सहज बनाउने उद्देश्यले डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ। यस एपमार्फत अन्तर्राष्ट्रिय पर्यटकले नेपालको विस्तृत क्यूआर भुक्तानी सञ्जालमा पहुँच
नेपाल घुम्न आउने पर्यटकले अब फोनपे क्यूआरबाटै भुक्तानी गर्न सक्ने

Read Complete Original Article
Published originally on आजको अर्थ





