काठमाडौं- एल्बम, सीडी/भीसीडी तथा म्युजिक प्रोडक्सनको क्षेत्रमा १८ वर्ष लामो अनुभव हासिल गरेको युथ क्रिएसन म्युजिकले पछिल्लो समय विकसित प्रविधिलाई आत्मसात् गर्दै पेनड्राइभ एल्बम प्रोडक्सन सेवा सुरु गरेको छ । परम्परागत सीडी/भीसीडीको विकल्पका रूपमा
युथ क्रिएसन म्युजिकले सुरु गर्यो पेनड्राइभ एल्बम प्रोडक्सन सेवा

Read Complete Original Article
Published originally on आजको अर्थ






