काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भोटेकोशी (रसुवा–नुवाकोट) बाढीका वास्तविक सुकुमवासीको छिटो पहिचान गरी एकद्वार प्रणालीबाट सुरक्षित आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन माग गरेका छन् । उनले विस्थापित पीडितहरूले राज्यव्यवस्थाबाट निगाह नभई मौलिक हक र प्राकृतिक न्यायको नियमअनुरूप न्यायोचित व्यवहार खोजेको स्मरणसमेत गराएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल […]
भोटेकोशी बाढीपीडितलाई आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन कांग्रेस नेता केसीको माग

Read Complete Original Article
Published originally on लोकपथ






