काठमाडौं- नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिकामा स्थानीय सरकारसँग बीमा प्रवद्र्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत
कृषि तथा पशुपन्छी बीमाका समस्या समाधान गर्न प्राधिकरण र स्थानीय सरकारबीच छलफल

Read Complete Original Article
Published originally on आजको अर्थ






