महिलामा पाठेघरसम्बन्धी समस्या, पाठेघरको शल्यक्रिया तथा प्रजनन स्वास्थ्यबारे विभिन्न जिज्ञासा र भ्रम रहेका हुन्छन्। पाठेघरमा समस्या देखिँदैमा निकाल्नुपर्ने हो कि होइन? दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया कति प्रभावकारी हुन्छ? पाठेघर जोगाएर उपचार गर्न सम्भव छ कि छैन? यसै विषयमा हामीले द हेल्थ शो मा प्रा. डा. जगेश्वर गौतमसँग विशेष कुराकानी गरेका छौँ। कुराकानीमा पाठेघरको...
पाठेघर जोगाएर उपचार सम्भव छ? प्रा. डा. जगेश्वर गौतमसँग विशेष कुराकानी((भिडियोसहित)

Read Complete Original Article
Published originally on हेल्थवाणी






