काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सरकारले थप कडा प्रतिबन्ध लागू गरेको छ। प्रदूषणको स्तर बढ्दै गएपछि आइतबारदेखि सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ। दिल्लीमा लागू गरिएको नयाँ व्यवस्थाको मुख्य उद्देश्य सवारीसाधनबाट निस्कने धुवाँ तथा अन्य...
दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्ध, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

Read Complete Original Article
Published originally on हेल्थवाणी






