Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै
Photo / Coverage: कान्तिपुर

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीविरुद्ध काठमाडौंले टस जितेर रोज्यो बलिङ
Latest NewsJust now

कर्णालीविरुद्ध काठमाडौंले टस जितेर रोज्यो बलिङ

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरखरै भएको टसमा काठमाडौं कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेको छन्। यससँगै कर्णाली याक्सले पहिला ब्याटिङको निम्तो पाएको छ। कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अंक जोडेको छ। कर्णाली अंक तालिकाको शीर्ष स्थानमा छ। सोमपाल कामीको कप्तानीमा रहेको ...

नेपालन्युज
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
Latest NewsJust now

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

• नेपाली महिला क्रिकेट टोलीलाई चीनमा हुने 'बेल्ट एन्ड रोड यु–१९ सिरिज' का लागि बिदाइ गरिएको छ। • क्यानका उपाध्यक्ष रोशन सिंहले टोलीको तयारी र आगामी आइसिसी यु–१९ महिला विश्वकपको महत्त्व बारे जानकारी दिएका छन्। • टोलीकी कप्तान सोनी पाख्रिनले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै प्रतियोगितामा नेपालसहित चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहने बताइन्। ...

नेपालबहस
गीतकार सरिता घिमिरेले ल्याइन् तिहार कोसेली ‘सजाएर टिका थाली’ [भिडियोसहित]
Latest NewsJust now

गीतकार सरिता घिमिरेले ल्याइन् तिहार कोसेली ‘सजाएर टिका थाली’ [भिडियोसहित]

काठमाडौं । गीतकार सरिता घिमिरेले नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा तिहार विशेष गीत ‘सजाएर टिका थाली’ ल्याएकी छन् । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र तिहारको सांस्कृतिक महत्त्वलाई समेटेर तयार पारिएको गीतलाई उनले यस वर्षको तिहार कोसेलीका रूपमा दर्शकमाझ ल्याएकी हुन् । गीतमा शक्ति बल्लभको संगीत तथा बनिका प्रधानको स्वर रहेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइका लागि तयार पार्ने ...

केन्द्रबिन्दु
चुनदेवी पुग्ने कार्यकर्तालाई देउवाले भन्ने गरेका छन्ः रुख र झण्डा हाम्रो हुन्छ, चिन्ता नगर
Latest NewsJust now

चुनदेवी पुग्ने कार्यकर्तालाई देउवाले भन्ने गरेका छन्ः रुख र झण्डा हाम्रो हुन्छ, चिन्ता नगर

काठमाण्डु– काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न चुनदेवी पुग्ने गरेका नेता कार्यकर्तालाई एउटै कुरा भनिरहेका हुन्छन्, ‘रुख र चारतारे झण्डा हामीलाई आउँछ, तिमीहरु चिन्ता नगर ।’ यसो भन्दा देउवामा उच्च प्रकारको आत्मविश्वास देखिने गरेको उनलाई भेट्नेहरु बताउँछन् । गत साता देउवा भेटेका एक पूर्वपदाधिकारीले देउवाको आत्मविश्वास देखेर आफूहरु नै चकित पर्ने गरेको बताए । ‘शेरबहादुर […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play