Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
हेल्थवाणी

हेल्थवाणी

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from हेल्थवाणी.

NEPAL NEWS FROM हेल्थवाणी

Loaded 18 articles
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
स्वास्थ्यJust now

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ मा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन्। गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी वडा कार्यालयको आयोजना र नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो। शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो।... ...

हेल्थवाणी
संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा
स्वास्थ्यJust now

संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। गर्भवतीलाई सहजपुरमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा... ...

हेल्थवाणी
आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने
स्वास्थ्यJust now

आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली... ...

हेल्थवाणी
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण अघि बढाइने : मन्त्री मेहता
स्वास्थ्य9 hours ago

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण अघि बढाइने : मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको काम अघि बढाइने बताएकी छन्। उनले मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने र भेदभाव गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्। स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र कोसिस नेपालको सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘मानसिक... ...

हेल्थवाणी
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क  सेवा  ललितपुर, २६ असोज। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो।  अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका बिरामीले निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्। आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन समस्या भोगिरहेका बिरामीलाई लक्षित गरी यो पहल अघि बढाइएको अस्पतालले जनाएको छ।  यसै अवसरमा अस्पतालले ‘पिंक लाइट्स अफ होप २०२६’ कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा क्यान्सरमुक्त भएका व्यक्तिहरू र चिकित्सकहरूले गुलाबी मैनबत्ती प्रज्वलन गर्दै क्यान्सरविरुद्ध ऐक्यबद्धता व्यक्त गरेका थिए। ‘हरेक मैनबत्तीको आफ्नै कथा हुन्छ’ भन्ने सन्देशसहित आयोजित कार्यक्
स्वास्थ्य11 hours ago

ललितपुर। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ का सन्दर्भमा अस्पतालले यस्तो घोषणा गरेको हो। अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका... ...

हेल्थवाणी
नेपालमा झन्डै ३० लाखलाई बाथरोगको समस्या
स्वास्थ्य14 hours ago

नेपालमा झन्डै ३० लाखलाई बाथरोगको समस्या

काठमाडौं । नेपालमा झन्डै ३० लाख मानिसमा बाथरोगको समस्या रहेको बाथरोग विशेषज्ञहरूले बताएका छन्। आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले उक्त तथ्य सार्वजनिक गरेका हुन्। नेपाल बाथरोगमैत्री समाजले विश्व बाथरोग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा डा. पौडेलले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने बताए। समयमै उपचार नगरे शरीरका... ...

हेल्थवाणी
नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते
स्वास्थ्य16 hours ago

नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४, ‘यस मोड’ नजिक सोमबार बिहान बस अनियन्त्रित भई पल्टिँदा सातजना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो । करिब ४० देखि ४५ जना यात्रु सवार रहेको उक्त बस सडकमा पल्टिँदा सोही... ...

हेल्थवाणी
बाथ के हो ? कस्ता हुन्छन् लक्षण र कसरी गर्ने उपचार?
स्वास्थ्य22 hours ago

बाथ के हो ? कस्ता हुन्छन् लक्षण र कसरी गर्ने उपचार?

काठमाडौं । बाथरोग जोर्नी दुख्ने समस्यामा मात्रै सीमित छैन। यसले शरीरका विभिन्न अंगमा असर गर्न सक्छ। समयमै पहिचान र उपचार नगरेमा जोर्नीमा क्षति पुग्ने तथा दैनिक गतिविधिमा समेत समस्या हुन सक्छ। द हेल्थ शोमा बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तासँग गरिएको कुराकानीका आधारमा बाथरोगका लक्षण, कारण, बच्ने उपाय र उपचारबारे जानकारी प्रस्तुत गरिएको छ। बाथरोग विभिन्न प्रकारका... ...

हेल्थवाणी
बूढीगण्डकी बाढी : गोरखामा ५ जना बेपत्ता, ९ विदेशीसहित ९५ जनाको हेलिकप्टरमार्फत उद्धार
स्वास्थ्य23 hours ago

बूढीगण्डकी बाढी : गोरखामा ५ जना बेपत्ता, ९ विदेशीसहित ९५ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा भीषण बाढी आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्लिङका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका ४ वटा हेलिकप्टर... ...

हेल्थवाणी
आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने
स्वास्थ्य23 hours ago

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको... ...

हेल्थवाणी
बुढीगण्डकी बाढी : ८२ जनाको उद्धार, पाँच जना अझै सम्पर्कविहीन
स्वास्थ्य1 day ago

बुढीगण्डकी बाढी : ८२ जनाको उद्धार, पाँच जना अझै सम्पर्कविहीन

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट हालसम्म नौ जना विदेशी नागरिकसहित ८२ जनाको उद्धार गरिएको छ । बाढीबाट पाँच जना सम्पर्कविहीन रहेका छन् भने घर, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ ६ बजे जारी गरेको प्रेस नोटअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६,... ...

हेल्थवाणी
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन
स्वास्थ्य1 day ago

बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि... ...

हेल्थवाणी
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
स्वास्थ्य1 day ago

‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’

काठमाडौं । नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना बढ्दै गए पनि मोबाइलको अत्यधिक प्रयोग, अनिद्रा, सामाजिक सञ्जालको लत, घरेलु हिंसा, मदिरा सेवन र बेरोजगारीजस्ता कारण मानसिक स्वास्थ्यका लागि चुनौती बनिरहेका छन्। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. निकेश राजभण्डारीले शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने... ...

हेल्थवाणी
बूढीगण्डकीमा बाढीको जोखिम बढेपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय
स्वास्थ्य1 day ago

बूढीगण्डकीमा बाढीको जोखिम बढेपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा ठूलो बाढी आएपछि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको छ। नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको स्वास्थ्य तथा... ...

हेल्थवाणी
मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
स्वास्थ्य1 day ago

मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले संविधान र कानुनले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्दै मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न सरोकारवालासँग आग्रह गरेको छ। आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र विभेदरहित बनाउन तीनै तहका सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो। आयोगले सबै स्थानीय तहमा... ...

हेल्थवाणी
बूढीगण्डकी नदीमा ठूलो बाढीको जोखिम, गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह
स्वास्थ्य1 day ago

बूढीगण्डकी नदीमा ठूलो बाढीको जोखिम, गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा आएको ठूलो बाढीलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म तत्काल सूचना पुर्‍याउन अपिल गरिएको छ । सम्भावित जोखिममा रहेका बस्तीका... ...

हेल्थवाणी
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित
स्वास्थ्य1 day ago

निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन सङ्घअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाका सबै वडामा असोज १७ देखि २१ गतेसम्म सञ्चालन गरिएको घुम्ती आँखा शिविर तथा असोज २३ र २४ गते कोटदरबार स्वास्थ्यचौकीमा आयोजित निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरबाट स्थानीयले सेवा... ...

हेल्थवाणी
You've reached the end of news stream from हेल्थवाणी