कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित रामटोलमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ४०३ जना सर्वसाधारणले उपचार सेवा लिएका छन् । लायन्स क्लब अफ महाकाली इन्जिनियर्सले महेन्द्रनगर आँखा अस्पतालको सहयोगमा सञ्चालन गरेको शिविरमा स्थानीयको आँखा परीक्षण तथा उपचार गरिएको हो । शिविरमा आँखा जाँच गराएका मध्ये ४४ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको महेन्द्रनगर...
कञ्चनपुरमा निःशुल्क आँखा शिविर, ४०३ जनाले लिए उपचार सेवा

Read Complete Original Article
Published originally on हेल्थवाणी





