भारतको २ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राखिएको प्रसिद्ध होटल ताज महल विश्वकै चर्चित व्यावसायिक घराना टाटा समूहको हो। टाटा समूहको स्वामित्वमा रहेको इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले ३ वर्ष अगाडि करिब २५० करोड भारतीय रुपैयाँ खर्चेर होटलको पुनर्निर्माण गरेको थियो। ताज मानसिंहका नामले समेत परिचित यो होटल दिल्लीको विलासी आतिथ्य क्षेत्र...
२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह

Read Complete Original Article
Published originally on नेपालखबर






