काठमाडौं । हिउँदको चिसो बढ्दै गएसँगै सगरमाथा क्षेत्रबाट पर्यटक फर्किने क्रम तीव्र भएको छ। पछिल्लो एक सातामा हवाई मार्गबाट खुम्बु क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या त्यहाँ प्रवेश गर्ने पर्यटकको तुलनामा दोब्बरभन्दा बढी देखिएको छ। जिल्ला प्रहरी कार्यालयको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा हवाई मार्गबाट एक हजार १८० पर्यटक सगरमाथा क्षेत्रबाट बाहिरिएका छन् भने ५२९...
सगरमाथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए

Read Complete Original Article
Published originally on हेल्थवाणी






