झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको ‘जीवन वरदान’ स्वास्थ्योपचार कार्यक्रमबाट पछिल्लो दुई आर्थिक वर्षमा पाँच हजारभन्दा बढी सदस्य लाभान्वित भएका छन्। संस्थाले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा गरी पाँच हजार २०५ जना सदस्यलाई कुल १९ करोड ८३ लाख ३८ हजार ९७२ रुपैयाँ बराबरको स्वास्थ्योपचार सेवा निःशुल्क उपलब्ध गराएको छ। संस्थाका अध्यक्ष छविलाल...
सहारा नेपालको ‘जीवन वरदान’ कार्यक्रमबाट दुई वर्षमा पाँच हजारभन्दा बढी लाभान्वित

Read Complete Original Article
Published originally on हेल्थवाणी






