हाल नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारआसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज आइतबार बिहान ८ बजे अद्यावधिक (अपडेट) गरेको मौसम बुलेटिनअनुसार अहिले कोसी प्रदेशको तराई साथै देशको हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ। देशका बाँकी स्थानमा ...
नेपालको मौसममा थपियो बिहारको ‘न्यूनचापीय क्षेत्र’को प्रभाव

Read Complete Original Article
Published originally on नेपालखबर






