बाँके । लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ। मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश बनेको छ। आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाका अनुसार रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलगायत जिल्लामा कुष्ठरोगको जोखिम उच्च छ। नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ...
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको उच्च जोखिममा, बालबालिकामा समेत सङ्क्रमण

Read Complete Original Article
Published originally on हेल्थवाणी






