जलवायु परिवर्तन, अत्यधिक गर्मी र वन विनाशका कारण चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढ्न सक्ने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार बढ्दो तापक्रम, वन विनाश र जैविक विविधतामा आएको ह्रासले प्राकृतिक पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ। यसले चमेराको वासस्थान र आहारमा परिवर्तन ल्याउनुका साथै...
अत्यधिक गर्मी र वन विनाशले चमेराबाट मानिसमा रोग सर्ने जोखिम बढ्दै

Read Complete Original Article
Published originally on हेल्थवाणी






