काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आधारभूत स्वास्थ्य सेवा प्याकेजको पुनरावलोकन तथा प्रभावकारी कार्यान्वयनका लागि तथ्य र प्रमाणमा आधारित निर्णय लिनुपर्ने बताएकी छन्। ‘Basic Health Services in Nepal: Priority Setting and Essential Health Interventions’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री मेहताले संविधानले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको हक...
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड

Read Complete Original Article
Published originally on हेल्थवाणी






