Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणद्वारा बोलपत्र आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणद्वारा बोलपत्र आह्वान
Photo / Coverage: कान्तिपुर

नेपाल विद्युत् प्राधिकरणले सन् २०२७ को मार्च, अप्रिल र मे महिनाका लागि चौबिसै घण्टा (राउन्ड दि क्लक -आरटीसी मोड) आयात गर्न मिल्ने गरी प्रतियुनिट दर ७.३४ भारुभन्दा बढी हुन नहुने सर्त राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महानगरका सबै मेयर र उपमेयरको मर्यादाक्रम समान बनाउन प्रधानमन्त्रीलाई सांसदको पत्र
Latest NewsJust now

महानगरका सबै मेयर र उपमेयरको मर्यादाक्रम समान बनाउन प्रधानमन्त्रीलाई सांसदको पत्र

सबै महानगरपालिकाका मेयर र उपमेयरको मर्यादाक्रम समान बनाउन माग गर्दै सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई पत्र पठाएका छन्।  शुक्रबार सांसद न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा महानगरका मेयर र उपमेयरको मर्यादाक्रम समान बनाउन आग्रह गरेका छन्। ‘सबै महानगरपालिकाका प्रमुख तथा उपप्रमुखको राष्ट्रिय मर्यादाक्रममा समानता... ...

नेपालखबर
युरोपको सपना देखाएर दिल्लीमा बन्धक
Latest NewsJust now

युरोपको सपना देखाएर दिल्लीमा बन्धक

विराटनगर। सामाजिक सञ्जाल टिकटक स्क्रोल गर्ने क्रममा देखिएको एउटा आकर्षक भिडियोले धनकुटाका २७ वर्षीय श्याम लिम्बू (परिवर्तित नाम) लाई उज्ज्वल भविष्यको सपना देखायो। युरोपेली मुलुक सर्बियामा आकर्षक तलब र सुविधासहित रोजगारी खुलेको विज्ञापन थियो त्यो। मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने प्रलोभनमा श्याम मात्र होइन, उनकी फुपूका दुई छोरी सुनसरीको इटहरीका ३० वर्षीया सीता र शर्मिला (परिवर्तित नाम) पनि विदेशिने ...

नेपालन्युज
‘कहिलेकाहीँ व्यक्तिगत जीवन बाँच्न नपाउँदा अलि अप्ठ्यारो लाग्छ’
Latest NewsJust now

‘कहिलेकाहीँ व्यक्तिगत जीवन बाँच्न नपाउँदा अलि अप्ठ्यारो लाग्छ’

काठमाडौँ । अञ्जना बराइली पहिलो फिल्मबाटै नेपाली रजतपटमा स्थापित भइन् । फिल्म थियो- ‘महापुरूष’, जसमा शीर्ष भूमिका निर्वाह गरेका थिए हरिवंश आचार्यले । अनि मुख्य नायिका रहेकी अञ्जना अभिनेता अरूण... ...

रातोपाटी
सबै महानगरका प्रमुख र उपप्रमुखको मर्यादाक्रम समान बनाउन माग
Latest NewsJust now

सबै महानगरका प्रमुख र उपप्रमुखको मर्यादाक्रम समान बनाउन माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले देशका सबै महानगरपालिकाका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) को मर्यादाक्रम समान बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement