सबै महानगरपालिकाका मेयर र उपमेयरको मर्यादाक्रम समान बनाउन माग गर्दै सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई पत्र पठाएका छन्। शुक्रबार सांसद न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा महानगरका मेयर र उपमेयरको मर्यादाक्रम समान बनाउन आग्रह गरेका छन्। ‘सबै महानगरपालिकाका प्रमुख तथा उपप्रमुखको राष्ट्रिय मर्यादाक्रममा समानता...
महानगरका सबै मेयर र उपमेयरको मर्यादाक्रम समान बनाउन प्रधानमन्त्रीलाई सांसदको पत्र

Read Complete Original Article
Published originally on नेपालखबर






