त्रिविको मूल गेटअगाडिको पेट्रोल पम्प, बागबानी, नर्सरी र राधास्वामी सत्संग केन्द्रलाई जग्गा खाली गर्न पत्र दिएको छ । सात दिनभित्र पनि जग्गा खाली नगरे सरकारको सहयोगमा अतिक्रमण हटाउने तयारी गरिएको त्रिवि पदाधिकारीले बताएका छन् ।
अतिक्रमित जग्गा खाली गर्न त्रिविको ७ दिने अल्टिमेटम, नमाने बल प्रयोग गरेर हटाइने

Read Complete Original Article
Published originally on कान्तिपुर






