इरानी फिल्म ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ का पटकथाकार समेत रहेका उनको व्यक्तिगत टेलिग्राम च्यानलमा बिहीबार पोस्ट गरिएको सन्देश अनुसार उनीमाथि सरकार विरोधी प्रचार–प्रसार गरेको र झुटा सूचना फैलाएको आरोप लगाइएको छ ।
अस्कर मनोनित इरानी पटकथाकार महमुदियान तेहरानबाट गिरफ्तार

Read Complete Original Article
Published originally on कान्तिपुर






