Friday, November 27, 2026||
MultiKhabarMultiKhabar
कान्तिपुर

कान्तिपुर

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from कान्तिपुर.

NEPAL NEWS FROM कान्तिपुर

हिउँ चितुवा जोगाउन नाउरको आहारामाथि अध्ययन
Latest News22h ago

हिउँ चितुवा जोगाउन नाउरको आहारामाथि अध्ययन

जलवायु परिवर्तनका कारण उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तर घट्दै गएपछि नाउरको आहारा तथा बासस्थान संरक्षणका लागि मुस्ताङमा वैज्ञानिक अध्ययन र नमुना संकलन सुरु गरिएको छ । ...

कान्तिपुर
देउवाले उद्घाटन गर्ने कांग्रेसको कर्णाली अधिवेशनमा दुई हजार बढी सहभागी हुँदै
Latest News22h ago

देउवाले उद्घाटन गर्ने कांग्रेसको कर्णाली अधिवेशनमा दुई हजार बढी सहभागी हुँदै

अधिवेशनमा प्रदेशभरका दुई हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने भएका छन् । प्रदेश अधिवेशनको तयारी पूरा भएको संयोजक रंगमति शाहीले बताइन् । ...

कान्तिपुर
कांग्रेसको नयाँ नेतृत्व अद्यावधिक, देउवा पक्षले उही नाम र झन्डामा महाधिवेशन गर्न मिल्छ ?
Latest News22h ago

कांग्रेसको नयाँ नेतृत्व अद्यावधिक, देउवा पक्षले उही नाम र झन्डामा महाधिवेशन गर्न मिल्छ ?

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरेपछि एउटै पार्टीको नाम र झन्डामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशन गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ । ...

कान्तिपुर
अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
Latest News22h ago

अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ...

कान्तिपुर
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ
Latest News23h ago

बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ

बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ । ...

कान्तिपुर
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
Latest News23h ago

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिले गौतमबुद्ध विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको बाटो खोल्ने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
सल्यानको त्रिवेणीमा गौशाला सञ्चालन
Latest News23h ago

सल्यानको त्रिवेणीमा गौशाला सञ्चालन

स्थानीयले छाडेका छाडा गाईका कारण किसानले लगाएको बाली खाएर सखाप पार्न थालेपछि छाडा गाईलाई व्यवस्थापन गर्न र किसानको खेतबारीमा लगाएको खाद्यबाली बचाउन पालिकाले गौशाला सञ्चालनमा ल्याएको हो। ...

कान्तिपुर
सुपर तमोर र केक्यापले गोलासम्म गाडी पुर्‍याए, पालिका र सुपरले टिपताला पुर्‍याउने
Latest News23h ago

सुपर तमोर र केक्यापले गोलासम्म गाडी पुर्‍याए, पालिका र सुपरले टिपताला पुर्‍याउने

फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार सुपर हाइड्रो पावर कम्पनीले दुईवटा स्काभेटर उपलब्ध गराउने र गाउँपालिकाले डिजेलको व्यवस्थापन गर्ने सहमति भएको छ । ...

कान्तिपुर
जोली र पिटबीच फ्रेन्च वाइनरीको स्वामित्वमा समझदारी
Latest News1d ago

जोली र पिटबीच फ्रेन्च वाइनरीको स्वामित्वमा समझदारी

पिटले जोलीविरुद्ध दायर गरेको मुद्दामा आफूलाई जानकारी नै नदिई वाइनरीको आफ्नो सेयर लक्जम्बर्गस्थित मदिरा कम्पनीलाई बिक्री गरेको आरोप लगाएका थिए । ...

कान्तिपुर
सुकुमवासीले ७ महिना बित्दासमेत पाएनन् बास, होल्डिङ सेन्टरसमेत छाड्न उर्दी
Latest News1d ago

सुकुमवासीले ७ महिना बित्दासमेत पाएनन् बास, होल्डिङ सेन्टरसमेत छाड्न उर्दी

थापाथली, मनोहरा, सिनामंगललगायत खोला किनाराका बस्ती हटाइएको ७ महिना बितिसक्दा पनि विस्थापित सुकुमवासी अझै होल्डिङ सेन्टरमा ...

कान्तिपुर
पाल्पाको रामपुरमा नेपाल विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन
Latest News1d ago

पाल्पाको रामपुरमा नेपाल विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन

रामपुर क्षेत्रका विभिन्न स्थानको अवलोकन गरेको टोलीले रामपुर नगरपालिकामा भएको अन्तरक्रियामा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो । ...

कान्तिपुर
सेयर कारोबारमा बिहीबार हेर्नुपर्ने यी दुई कम्पनी
Latest News1d ago

सेयर कारोबारमा बिहीबार हेर्नुपर्ने यी दुई कम्पनी

यी दुवै कम्पनीको शुक्रबार सेयरधनी किताब बन्द (बुक क्लोज) हुने भएको छ । अर्थात् बिहीबारसम्म यी कम्पनीमा सेयर स्वामित्व हुनेले यिनले घोषणा गरेको लाभांश पाउँनेछन् । ...

कान्तिपुर
दसौं राष्ट्रिय खेलकुद: आज आठ खेलमा प्रतिस्पर्धा हुँदै
Latest News1d ago

दसौं राष्ट्रिय खेलकुद: आज आठ खेलमा प्रतिस्पर्धा हुँदै

महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ, जिम्न्यास्टिक र पुरुष क्रिकेटका खेल सञ्चालन हुनेछन् । ...

कान्तिपुर
लिभरपुल अन्तिम १६ को नजिक
Latest News1d ago

लिभरपुल अन्तिम १६ को नजिक

इसाकले १३ र ८२औँ मिनेटमा गोल गरे भने विर्टजले निर्णायक प्रदर्शन गर्दै लिभरपुललाई नकआउट चरणको नजिक पुर्‍याए। ...

कान्तिपुर
Advertisement