तेस्रो दिन पुरुष सिङ्गलका चार, महिला सिङ्गलको एक, महिला डबलका दुई र मिक्स डबलका तीन खेल बिहान साढे ८ बजे सुरु हुनेछन्।
लन टेनिस प्रतियोगिताको तेस्रो दिन आज १० खेल हुँदै

Read Complete Original Article
Published originally on कान्तिपुर

तेस्रो दिन पुरुष सिङ्गलका चार, महिला सिङ्गलको एक, महिला डबलका दुई र मिक्स डबलका तीन खेल बिहान साढे ८ बजे सुरु हुनेछन्।
Published originally on कान्तिपुर

नेपाल-भारतबीच भैरहवा हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने सहमतिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उपयोग, लुम्बिनीको पर्यटन प्रवर्द्धन र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा बढाएको छ। रूपन्देही। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार हुने लामो समयदेखिको प्रतीक्षाबीच नेपाल र भारतबीच भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। यसले रूपन्देहीसहित समग्र लुम्बिनी प्रदेशका पर्यटन तथा उद्योग व्यवसायीमा नयाँ आशा जगाएको छ। प्रधानमन्त्री ...

काठमाडौँ । मुगु कर्णाली जलविद्युत आयोजना हात पार्न नसकेर भारतको चर्चित व्यावसायिक घराना अडानी समूहको विश्वास गुमाएपछि चौधरी ग्रुप अब अर्को भारतीय व्यवसायिक समूह टाटासँग नजिकिन खोजेको देखिएको छ । नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी र उनका छोरा निर्वाण चौधरी पछिल्लो समय भारतका ठुला व्यावसायिक घरानासँग नेपालमा देखिने गरी साझेदारी गर्ने कसरत गरिरहेका छन् । यसअघि चौधरी समूहले नेपालको ऊर्जा क्षेत्रकै ...

काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र सहज बनाउन सहकार्य विस्तार गर्ने भएको छ । काठमाडौंमा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मा कम्पनीले यस्तो प्रतिबद्धता जनाएको हो । कार्यक्रममा बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, नियामक निकाय र भुक्तानी क्षेत्रका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए । कार्यक्रममा […] ...
![नेपाल-भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको महाकालीको मोटरेबल पुल सञ्चालनमा [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/mahakali-27112026095314-watermarked.jpg)
भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीमा संयुक्त उद्घाटन गरेको पुल सञ्चालनमा आएसँगै महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ...