निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरेपछि एउटै पार्टीको नाम र झन्डामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशन गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ ।
कांग्रेसको नयाँ नेतृत्व अद्यावधिक, देउवा पक्षले उही नाम र झन्डामा महाधिवेशन गर्न मिल्छ ?

Read Complete Original Article
Published originally on कान्तिपुर





