एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न पाँच स्वादमा उपलब्ध इनर्जी ड्रिंकको प्रवर्द्धन गर्दै उपभोक्तालाई सुनको क्यान जित्ने अवसरसहित नयाँ योजना ल्याएको हो । योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान उपहारस्वरूप प्राप्त गर्नेछन् । अफरमा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । क्यूआर कोड स्क्यान गरेपछि आ...
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
Read Complete Original Article
Published originally on फरकधार






