जलवायु परिवर्तनका कारण उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तर घट्दै गएपछि नाउरको आहारा तथा बासस्थान संरक्षणका लागि मुस्ताङमा वैज्ञानिक अध्ययन र नमुना संकलन सुरु गरिएको छ ।
हिउँ चितुवा जोगाउन नाउरको आहारामाथि अध्ययन

Read Complete Original Article
Published originally on कान्तिपुर





