नेपालभर आज तापक्रम ८ देखि २६ डिग्री सेल्सियससम्म र धुवाँसहितको धमिलो वातावरण मौसम रहेको छ।
१० मंसिर २०८३ : आजको मौसम अपडेट

Read Complete Original Article
Published originally on कान्तिपुर

नेपालभर आज तापक्रम ८ देखि २६ डिग्री सेल्सियससम्म र धुवाँसहितको धमिलो वातावरण मौसम रहेको छ।
Published originally on कान्तिपुर

कायरो । इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयले बुधबार... ...

• अस्ट्रेलियाको भिक्टोरिया राज्य खुद्रा व्यापारमा अपराध र हिंसात्मक घटनाको प्रमुख केन्द्र बनेको छ, जसले व्यवसायीहरूलाई सुरक्षा सुधारको माग गर्न प्रेरित गरेको छ। • २०२६ को जुनसम्म भिक्टोरियामा ९६,८०८ आपराधिक घटना दर्ता भएका छन्, जसमा दैनिक औसत १४ वटा कुटपिट र आक्रमणका घटनाहरू छन्। • प्रमुख सुपरमार्केट वुलवथ्र्सका अनुसार, २०२० को तुलनामा २०२६ मा कर्मचारीमाथि हिंसा र आक्रमणका घटनामा ४६० ...

प्रत्येक वर्ष विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मनाइन्छ । नेपालमा पनि बिहीबारदेखि यो अभियान सुरु भइसकेको छ । यस वर्षको राष्ट्रिय नारा ‘ल... ...

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ ...