नदी किनारका बस्तीबाट विस्थापित गरिएका परिवारलाई अस्थायी आश्रय दिएको सरकारले होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू थप त्रास र तनावमा छन् । सात महिनाअघि काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीबाट विस्थापित गरिएका सुकुम्बासीहरू फेरि आवासको अनिश्चिततामा परेका छन् । सरकारले अस्थायी बसोबासका लागि व्यवस्था गरेको भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । भक्तपुर प्रशासनले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । त्यसको विर...
सात महिनापछि होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्बासी, अब कहाँ जाने ?

Read Complete Original Article
Published originally on फरकधार






