Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Business/अमेरिकी डलरदेखि कुवेती दिनारसम्म, सोमबारको विदेशी विनिमयदर कति ?

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म, सोमबारको विदेशी विनिमयदर कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी डलरदेखि कुवेती दिनारसम्म, सोमबारको विदेशी विनिमयदर कति ?

काठमाडौं, असोज २६ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा तोकिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ६२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। यस्तै, यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा रहेको छ। थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा तोकिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५७ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १५ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा कायम गरिएको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा छ। कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा तोकिएको छ। त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा तथा ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

बैंकिङ सुस्तताबीच सिद्धार्थ बैंकको छलाङ, २० प्रतिशत लाभांश प्रस्ताव
अर्थतन्त्रJust now

बैंकिङ सुस्तताबीच सिद्धार्थ बैंकको छलाङ, २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ / बैंकिङ क्षेत्रमा कर्जा विस्तारको सुस्तता र आर्थिक गतिविधिमा देखिएको चुनौतीका बीच सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश ...

अर्थडबली
थाई भिसामा सास्ती मात्रै कि आर्थिक चलखेल ? छानबिन गर्न एसोसिएसनको माग
अर्थतन्त्रJust now

थाई भिसामा सास्ती मात्रै कि आर्थिक चलखेल ? छानबिन गर्न एसोसिएसनको माग

काठमाडौँ / थाइल्यान्डको भिसा प्रक्रियाका कारण नेपाली यात्रु मारमा परेको भन्दै आउटबाउन्ड टुर्स एसोसिएसन अफ नेपाल एसोसिएसन ले आपत्ति जनाएको छ । काठमाडौँस्थित शाही थाई दूतावासको ...

अर्थडबली
बागमतीको अर्थतन्त्रमा विरोधाभास : वृद्धिदर ५.४ प्रतिशत, उद्योगको क्षमता उपयोग ४१ प्रतिशत मात्रै
अर्थतन्त्रJust now

बागमतीको अर्थतन्त्रमा विरोधाभास : वृद्धिदर ५.४ प्रतिशत, उद्योगको क्षमता उपयोग ४१ प्रतिशत मात्रै

काठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिए पनि प्रदेशको अर्थतन्त्रमा संरचनागत चुनौती देखिएका छन्। उद्योगको औसत क्षमता उपयोग ४१.०८ प्रतिशतमा सीमित छ भने औद्योगिक कर्जाको ९२.७३ प्रतिशत काठमाडौंमा केन्द्रित छ। कृषि उत्पादन घटेको छ। अर्कोतर्फ, एक वर्षमा ६४६ नयाँ उद्योग दर्ता भएका छन् र औद्योगिक कर्जा १३ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ। नेप… ...

आर्थिक न्यूज
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
अर्थतन्त्रJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

काठमाडौं- हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play