
प्रदेश सरकारलाई खुट्टा बाँधेर दौडिन भनियाे : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
विराटनगर, असोज २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यक कानुन निर्माण नगर्दा संघीय सरकारले प्रदेश सरकारहरूको कार्यसम्पादनमा बाधा पुर्याएको आरोप लगाउनुभएको छ। प्रदेशलाई काम गर्न आवश्यक कानुनी आधार नदिने तर अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ। विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार र कानुन उपलब्ध नगराउँदा ...




















