Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
जनताटाइम्स

जनताटाइम्स

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from जनताटाइम्स.

HEALTH NEWS FROM जनताटाइम्स

Loaded 3 articles
नेपालमै पहिलोपटक ‘कार–टी सेल’ थेरापीबाट रक्त क्यान्सरको उपचार, खुल्यो नयाँ सम्भावना
स्वास्थ्य1 hour ago

नेपालमै पहिलोपटक ‘कार–टी सेल’ थेरापीबाट रक्त क्यान्सरको उपचार, खुल्यो नयाँ सम्भावना

काठमाडौं । नेपालमै विकास र उत्पादन गरिएको ‘कार–टी सेल’ प्रविधिबाट पहिलोपटक रक्त क्यान्सरका बिरामीको उपचार गरिएको छ। यस उपलब्धिले जटिल क्यान्सरको उपचार स्वदेशमै सम्भव बनाउने दिशामा नयाँ सम्भावना खोलेको छ। सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सहकार्यमा असोज ११ गते एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) अर्थात् रक्त क्यान्सर भएका बिरामीलाई कार–टी सेल थेरापी दिइएको हो। हेमाटो अन्कोलोजिस्ट ...

जनताटाइम्स
उमाकुण्डकाे बाम्तीमा १० शय्याको अस्पताल, स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा
स्वास्थ्य1 day ago

उमाकुण्डकाे बाम्तीमा १० शय्याको अस्पताल, स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा

रामेछाप, असोज २५ । रामेछापको उमाकुण्ड गाउँपालिका–२, बाम्तीभण्डारमा निर्माण सम्पन्न १० शय्याको बाम्ती आधारभूत अस्पताल उद्घाटन गरिएको छ। २०७७ सालमा शिलान्यास गरिएको अस्पताल ६ वर्षपछि निर्माण सम्पन्न भई आइतबार उद्घाटन गरिएको हो। उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा अस्पताल उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। वडा नं. २ का वडाध्यक्ष खम्बाध्वज बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न ...

जनताटाइम्स
रामेछापको प्रीतिमा १८ कोठे सुविधासम्पन्न विद्यालय भवन
स्वास्थ्य1 day ago

रामेछापको प्रीतिमा १८ कोठे सुविधासम्पन्न विद्यालय भवन

रामेछाप, असोज २७ । एसियाली विकास बैंक (एडीबी) को आर्थिक तथा प्राविधिक सहयोगमा रामेछापको उमाकुण्ड गाउँपालिका–४, प्रीतिमा निर्माण सम्पन्न श्री चण्डेश्वरी माध्यमिक विद्यालयको १८ कोठे सुविधासम्पन्न भवन उद्घाटन गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड ८५ लाख ९ हजार ७ रुपैयाँको लागतमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त भवनको विशेष समारोहबीच उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले रिबन काट्नुका साथै पानसमा ...

जनताटाइम्स
You've reached the end of news stream from जनताटाइम्स